News Portal

  • गृहपृष्ठ विमा, समाचार

    मेटलाइफ नेपालद्धारा भोजपुर बहुमुखी क्याम्पसलाई ३ थान प्रोजेक्टर प्रदान

    काठमाडौं । मेटलाइफ नेपालले भोजपुरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तगर्त भोजपुर बहुमुखी क्याम्पसलाई ३ थान प्रोजेक्टर प्रदान गरेको छ । आज एक कार्यक्रम विच क्याम्पसको सभा हलमा मेटलाइफ नेपालका...बाँकी

    रिलायबल लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असोज १७ गतेदेखि असोज ३० गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने शतप्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो । यो...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ७७ हजार २३९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक...बाँकी

    प्रभु क्यापिटलले ल्यायो प्रभु बिग शट लगानी व्यवस्थापन सेवा, यस्ता छन् विशेषता

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आज असोज १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “प्रभु बिग शट” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं...बाँकी

    कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनलबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालमा छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ। यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालकोे विभिन्न सेवा...बाँकी

    गरिमा विकास बैंकले शुरु गर्यो क्रेडिट कार्डमा ईएमआई सेवा

    काठमाडौं । गरिमा विकास बैंकले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा सुरु गरेको छ । बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको हो । यस अन्तर्गत,...बाँकी

    एभरेष्ट बैंकद्धारा तिलोत्तमा वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका...बाँकी

    प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । प्रभु बैंक लिमिटेडको २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत...बाँकी

    ज्योति विकास बैंकको क्यूआर अडियो अलर्ट प्रविधियुक्त सेवा संचालन

    काठमाडौं । ज्योति विकास बैंकले क्यूआरमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित कोइली क्यूआर अडियो अलर्ट डिभाइस सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ। बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र...बाँकी