News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकास बैंकद्वारा क्यूआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक

    काठमाडौ । ज्योति विकास बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित “कोइली; क्यूआर अडियो अलर्ट डिभाइस”सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ। बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र...बाँकी

    नेपाल रिको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४३७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।...बाँकी

    गार्डियन र क्रेष्ट माइक्रो लाइफले उठाए १३ लाख बढी प्रिमियम, कुनले कति ?

    काठमाडौं । सञ्चालनमा रहेका दुई जीवन लघुबीमा कम्पनीले दुई महिनामा १३ लाख ४५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौमा महिनामा मात्रै गार्डियन माईक्रो लाइफ र क्रेष्ट...बाँकी

    प्राइम बैंकले काठमाडौंसहित विभिन्न जिल्लामा ५ वटा कित्ता घरजग्गा बेच्दै

    काठमाडौं । प्राइम कमर्सियल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा बिक्री गर्ने भएको हो । बैंकको नाममा मालपोत कार्यालय डिल्ली बजार काठमाडौंमा दर्ता कायम...बाँकी

    ग्लोबल आइएमई बैंकले १६ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बेच्दै

    काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न...बाँकी

    १० प्रतिशत ब्याजमा सिटिजन्स बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । सिटिजन्स बैंकले आज असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न...बाँकी

    सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

    काठमाडौं । सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ । यसअन्तर्गत, पहिलोपटक सानिमा सजिलो इ–बैंकिङ्ग...बाँकी

    माछापुच्छ्र्रे बैंकको २३औं वार्षिकोेत्सव सम्पन्न

    काठमाडौं । माछापुच्छ्र्रे  बैंक लि. २३ औँ वर्षपार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष अघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्र्रे  बैंक लि. ग्राहकको अटुट विश्वास तथा अगाध माया,...बाँकी

    बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

    काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम...बाँकी

    नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७ को निर्णय (मा....बाँकी