News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा, कति दिने भयो ?

    आर्थीकसंसार संवाददाता३१ असोज, २०८२
    ४ पटक
    ३१ असोज, २०८२

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव गोपी भण्डारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्