News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आरएसडिसी लघुवित्तको नाफा घट्यो, कस्ता छन् अन्य सूचकहरु ?

    कठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाले ४ करोड...बाँकी

    प्रभु बैंकमा प्रभु ग्रुपले घटाउँदै आफ्नो सेयर, एसियन लाइफले बढाउँदै स्वामित्व

    काठमाडौं । प्रभु बैंक लिमिटेडबाट प्रभु ग्रुपले आफ्नो सेयर स्वामित्व घटाउँदै आइरहेको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा प्रभु ग्रुपको नाममा २८ लाख ५१ हजार ९७८ कित्ता सेयर रहेको थियो...बाँकी

    यी हुन् हिमालयन बैंकका १६ ठुला सेयरधनी, कसको स्वामित्व कति ?

    कठमाडौं । हिमालयन बैंकमा लागानी गर्ने ठुला सेयरधनीहरुको संख्या १६ रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व रहेका सेयरधनीको संख्या १६ रहेको...बाँकी

    अमेरिकी डलरको मूल्य लगातार वृद्धि, आज पनि राख्यो नयाँ कीर्तिमान

    काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको हो। नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८...बाँकी

    मुनाले शुभ विवाहमा पाइन् १० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । धादिङकी मुनाले आफ्नो विवाहमा बीमा पोलिसी उपहार स्वरुप पाएकी छन् । उनलाई आफ्ना माइलो दाजु सुब्बामान शाक्यले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट १५ वर्ष अवधिको पोलिसी उपहार दिउका हुन् । शाक्यले आगामी १५ वर्षसम्म...बाँकी

    नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

    काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख...बाँकी

    अमेरिकी डलरको मूल्यले फेरि राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?

    काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरि नयाँ कीर्तिमान राखेको छ । लगातार उकालो लागेको अमरिकी डलरको भाउ आज शुक्रबार पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८...बाँकी

    श्रृजनशील लघुवित्तको साधारणसभा माघ २७ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ । सभाले संचालक समितिको...बाँकी

    उन्नती सहकार्य लघुवित्तले माघ २६ गते डाक्यो साधारणसभा

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले माघ २६ गते शनिबार १०औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे होटल सनस्टार इन्टरनेशनल रुपन्देही (भैरहवा) मा आयोजना गर्ने भएको हो । सभाले...बाँकी

    मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ७.५...बाँकी