News Portal

  • गृहपृष्ठ समाचार, साधारणसभा

    कालिका लघुवित्तको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश सहित अन्य प्रस्ताव पारित गरेको छ। संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्री...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको साधारणसभा सम्पन्न

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २७औं र २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। पुस २९ गते सञ्चालक समिति अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा आयोजित सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन...बाँकी

    इन्फिनिटी लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा गैंडाकोट, नवलपरासीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले सहभागी अतिथि, सञ्चालक र सम्पूर्ण...बाँकी

    मधेसका वित्तीय संस्थाले औद्योगिक क्षेत्रका लागि गरे कर्जा प्रवाहमा वृद्धि

    वीरगञ्ज । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक...बाँकी

    गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतले पारित गर्दै अठारौँ सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को...बाँकी

    प्रभु बैंकमा ६ जना सञ्चालक निर्वाचित, नयाँ लगानीकर्ताले नयाँ सञ्चालक चुने

    काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृषबहादुर बस्नेत निर्वाचित भएका छन् । सर्वसाधारण समूहतर्फ सुरजकुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग...बाँकी

    सानिमा रिलायन्स लाईफका सेयरधनीले कर तिरेपछि मात्रै बोनस सेयर पाउने

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योेरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर वापतको कर भुक्तान गर्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९।०८० को बोनस सेयरको कर भुक्तान गर्न सेयरधनीलाई भनेको हो...बाँकी

    इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको साधारणसभा सम्पन्न

    काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पेस गर्दै आइतबार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा...बाँकी

    मुक्तिनाथ विकास बैंकको १८ औं साधारण सभा सम्पन्न

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित...बाँकी

    कृषि विकास बैंकको १८ ‍‍औं साधारण सभा सम्पन्न

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो । बैंकले बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरूलाई देशका अति...बाँकी