काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौंडा...बाँकी
काठमाडौं । नेपाल टेलिकमका सेवाहरू अवरुद्ध हुने भएको छ । नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा एफटीटीएच प्रणाली स्तरोन्नति (अपग्रेड) गर्नुपर्ने भएकाले ५ दिन इन्टरनेट, टेलिफोन तथा एनआईटीभी सेवा अवरुद्ध हुने जनाएको हो । टेलिकमका अनुसार असार...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघ संस्था तथा युवा क्लबहरूसँग अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न सामाजिक संस्था तथा युवा क्लबका प्रतिनिधिहरूले आफूहरूले सञ्चालन गरिरहेका...बाँकी
काठमाडौं । आईएमई लाइफको व्यापार र वित्तीय स्वास्थ्यमा सुधारसँगै रेटिङ सेवा प्रदायक केयर रेटिङ्गस नेपालले ‘ए माइनस’ रेटिङमा स्तरोन्नती गरेको छ। यसअघि ‘त्रिपल बी’ रेटिङ पाएकोमा पुनर्मूल्याङ्कन पछि ‘ए माइनस’ रेटिङमा स्तरोन्नती गरेको हो। यो...बाँकी
मन्थली । मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब तीन करोड २० लाख १५ हजार रुपैयाँका बजेट पेस गरेका छन् । नगरसभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पुँजीगततर्फ...बाँकी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत प्रतिनिधिसभा निर्वाचनमा ‘बालेनले राजा ल्याउँछ’ भन्ने अपेक्षासहित पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मत गएको दाबी गरेका छन् । चितवनको भरतपुरमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय...बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी तथा लोकतान्त्रिक ढंगले सम्पन्न गर्न २२ सदस्यीय निर्वाचन संरचना गठन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार (आज) सूचना जारी...बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा जारी गरेको पहिलो ऐतिहासिक महाधिवेशनमा चार संस्थापक नेताहरू भने महाधिवेशन प्रतिनिधिसमेत बन्न पाएनन् । २०७९ असार ७ मा विधिवत दर्ता भई छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको यस दलको...बाँकी
काठमाडौ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए । ‘सिटी...बाँकी
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले उत्पादनमा आधारित भएर मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय उत्पादन गर्दै स्थानीय आर्थिक विकासमा योगदान पु¥याएका किसानलाई गाउँपालिकाले नगद,...बाँकी