काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले युवालाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा साढे ८ लाख बढीले आवेदन दिएका छन् । सिद्धार्थ क्यापिटलका अनुसार आज (बुधबार) बेलुका ४ः४५ बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र नेशनल प्याथ ल्याबबीच बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा बैंकको डेबिट तथा क्रेडिट कार्डको...बाँकी
काठमाडौं । नेपालको सबैभन्दा लामो केवलकार परियोजना अघि बढेको छ । मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको विरेठाँटी–मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा पेश भएको छ । सो केवलकारको लम्बाई ८०.१६ किलोमिटर हुनेछ...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि परिपत्र जारी गरेको छ । सो परिपत्रमा कोभिड–१९ ले प्रभावित पारेको ऋणीको धितो लिलाम नगर्ने, सेयर धितोमा कडाईदेखि कुनै पनि संस्थामा...बाँकी
काठमाडौं । इ-सेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ । यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इ-सेवा खाता भाइबरसँग लिंक गरी टक टाइमको रिचार्ज गर्ने तथा...बाँकी
काठमाडौं । देशकै सबैभन्दा ठूलो वित्तीय संस्था नेपाल पूर्वाधार बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डेपुटी सीईओ भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकका सीईओ अनिल ज्ञवालीको कार्यकाल हिजोबाट सकिएपछि नयाँ सीईओ नआउँदासम्मको लागि निमित्त...बाँकी
काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चरको तर्फबाट अनिल अग्रवालले हस्ताक्षर गरेका थिए । कम्पनीले जारी पुँजी...बाँकी
काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज मिति पौष १, २०७७ गते देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ । यो...बाँकी