काठमाडौं । कामना सेवा विकास बैंकले अटो व्यवसायीलाई क्यूआर कोड वितरण गरेको छ । बैंकले रुपन्देही जिल्ला बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५औं वार्षिक साधारणसभाको अवसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीलाई उक्त...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले भिषा कार्डमार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा...बाँकी
काठमाडौं । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का बीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । आज मिति २०७७/१२/२० गते भएको एक कार्यक्रमबीच उक्त सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५÷७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०७५÷२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर...बाँकी
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित बोनस सेयर पारित गरेको छ । आज अर्थात चैत १८ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६७औं शाखा सिराहाको लहानमा सञ्चालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा स्थानीय निकायका...बाँकी
काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले युएसडी इ–कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स...बाँकी
काठमाडौं । कुमारी बैंकले उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंक र कार्गोबीच विभिन्न शीर्षकमा सहकार्य गर्ने सम्झौता भएको हो । बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ । यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड...बाँकी