News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सेजनद्वारा राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत

    काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । बिहीबार सेजनका अध्यक्ष भीमप्रसाद गौतमले गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझावका दिएका हुन् । सेजनले चालु आर्थिक...बाँकी

    कृषि बैंकद्वारा युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई सहयोग

    काठमाडौं । कृषि विकास बैंकको युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई कृषि सामाग्री तथा उपकरणहरु सहयोग गरेको छ । बैंकका भरतपुर शाखा सञ्चालक सदस्य संजीव पौडेलले संस्थाका अध्यक्ष लेखनाथ भुषाललाई सामग्री हस्तान्तरण गरेका हुन् ।...बाँकी

    कृषि विकास बैंकको अधिकांश बैंकिङ्ग सेवा अनलाइनबाटै

    काठमाडौं । कृषि विकास बैंकले शुक्रबारबाट धेरै बैंकिङ्ग सेवा अनलाइनबाट दिन सुरु गरेको छ । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह ग्राहकहरुले बिना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता,...बाँकी

    सिवाईसी नेपाल लघुवित्तको आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण ९वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत०लाई छुट्याएको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँको दरले ३ लाख ९५ हजार ३३५।९७०४ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको...बाँकी

    मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाडँ हुने

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक शेयर (आइपीओ) शुक्रबार ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमिबि क्यापिटलले प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ । नियामक...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको आईपीओ ११ लाख बढीले भरे

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार (असार २५ गते) दिउँसो साढे ३ बजेसम्ममा ११ लाख २८...बाँकी

    ज्योति बैंकले क्यानमा आबद्ध व्यवसायीलाई १५ लाखसम्मको कर्जा दिने

    काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)बीच देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । यससँगै दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाउँमा...बाँकी

    नेपाल एसबीआई बैंकको २८औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । नेपाल एसबिआई बैंकले ७ जुलाई २०७८ मा बैंकको २८औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ । वीर अस्पतालमा आयोजना भएकोे समारोहमा...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको आईपीओ पहिलो दिनमै ‘ओभर सब्सक्राइब’

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज (असार २४ गते) बाट जारी भएकै दिन...बाँकी

    एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज (असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस...बाँकी