News Portal

  • गृहपृष्ठ विमा, समाचार

    बीमा व्यवसायको गरिमा उच्च हुनेगरी काम गर्न बीमा कम्पनीलाई सुवेदीको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, विस्तार एवम् पहुँच अभिवृद्धिका लागि सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् । शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित नववर्ष २०८३...बाँकी

    आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटलबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौतापश्चात इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब नेपाल क्यान्सर हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त...बाँकी

    सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’सुरु

    काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा शुक्रबारदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर...बाँकी

    सहारा घरका आश्रितहरूलाई एनआईसी एशिया बैंकको साथ

    काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दगोरिया गाउँपालिका, २ स्थित असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर)का लागि विभिन्न सामग्रीहरू प्रदान गरेको छ । बैंकले डाइनिङ टेबल, बेन्चहरूका साथै स्वच्छ खानेपानीको सुविधाका...बाँकी

    एडीबीको प्रक्षेपण : सन २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि सुस्त रहने जनाएको छ । एडीबीले एसियन डेभलपमेन्ट आउटलुकमार्फत २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको हो, जुन गत वर्ष...बाँकी

    महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

    काठमाडौं । साहित्यकार संगीतकार महेश्वर पन्तको “सुनको धारो चाँदीको पँधेरो” गीत सार्वजनिक भएको छ । स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन् । यस गीतको...बाँकी

    हिमालयन बैंकले ७ वटा शाखा मर्ज गर्ने

    काठमाडौं । हिमालयन बैंकले ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार पुतलीसडक शाखा समायोजनपछि अब सेवा आईटी प्लाजा कमलादी शाखाबाट उपलब्ध हुनेछ । त्यसैगरी अनामनगर शाखा थापाथाली शाखामामा मर्ज हुनेछ भने...बाँकी

    १०% संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्दै प्रभु महालक्ष्मी लाइफ

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कम्पनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। हाल कम्पनीमा संस्थापक समूहको ८४.६७...बाँकी

    शिखर पावरको शेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

    काठमाडौं । शिखर पावर डेभलपमेन्टको शेयर भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ। शिखर पावरको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।...बाँकी

    एनआईबिएल सहभागिता फण्डको आकार १० अर्ब पुग्यो

    काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको ‘एनआईबिएल सहभागिता फण्ड’का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धि स्वीकृत भएसँगै इकाईधनीहरूको इकाई...बाँकी