News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सको गैर शाखाले मनायो पहिलो बार्षिकोत्सब

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको शाखा कार्यालय गैर, सर्लाहीले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । शाखाले स्थापनाकालदेखि हालसम्म १६०० ग्राहकलाई आवद्ध गर्दै...बाँकी

    काठमाडौंमा आजबाट विश्व बैंकको तेस्रो रिप्लेनिसमेन्ट बैठक

    काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ साइकलको तेस्रो रिप्लेनिसमेन्ट बैठक आज असार ४ गतेबाट सुरु हुँदैछ। बैठक असार ७ गतेसम्म चल्नेछ। बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी...बाँकी

    बेष्ट फाइनान्सको शेयर लिलामीमा विक्री खुला

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आज असार ४ गतेबाट ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक समुहको शेयर गोप्य शिलबन्दी मार्फत विक्री गर्ने भएको छ । कम्पनीको हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग...बाँकी

    विश्व बैंकका नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

    काठमाडौं । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । निवर्तमान निर्देशक फारिस...बाँकी

    ओरिएण्टल इन्स्योरेन्सले किसानलाई दियो दाबी वापतको रकम

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले दाबी भुक्तानी दिएको छ । कम्पनीले इटहरी ११ का पशुपालक किशान डम्बर प्रसाद सुबेदीको गोठमा आगलागी भई मृत्यु पशुहरुको दाबी भुक्तानी दिएको हो । ओरिएण्टल इन्स्योरेन्स इटहरी शाखाले निज किसानको गोठमा...बाँकी

    डिजिटल रुपमा फड्को मार्दै सूर्यज्योति लाइफ मोबाईल एप प्रयोगकर्ता ६० हजारभन्दा बढी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स  कम्पनीले अहिले सम्म आफ्नो मोबाइल एपको डाउनलोड संख्या ६० हजार भन्दा बढी पुगेकोमा यसलाई महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ। मर्जर पश्चात परिमार्जन गरि सेवामा ल्याएको सूर्यज्योति मोबाईल एपले छोटो समयमै...बाँकी

    आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो १ करोड ९१ लाख रुपैयाँ दाबी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको जेठ महिनामा बीमा दाबीवापत १ करोड भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ३० वटा बीमा दाबी वापत १ करोड ९१...बाँकी

    कालीकोटको मान्मामा प्रभु बैंकको ३०५औं शाखा विस्तार

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममाअसार २ देखि कालिकोट, खाडाचक्र नगरपालिका,वडा नं.०१ मा स्थित मान्मामा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक...बाँकी

    समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले असार महिनाका लागि निक्षेपमा ५.२५ देखि ६.२५ , रेमिट्यान्स बचत खातामा ७.२५ प्रतिशत , व्यक्तिगत मुद्दती...बाँकी

    कुमारी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। यो शेयरमा संस्थापक शेयरधनीका साथै अन्य इच्छुक...बाँकी