News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मुख्य सूचकहरुमा डिप्रोक्स लघुवित्तको आकर्षक प्रगति, १००% ले बढ्यो नाफा

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    बोर्डबाट स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट संस्थाले १ सय रुपैयाँ अंकित दरमा १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख...बाँकी

    स्वाभिमान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकले फागुन १ गतेदेखि लागु हुनेगरी उनलाई आगामी...बाँकी

    छिमेक लघुवित्तको १७.३३% ले बढ्यो नाफा, वितरणयोग्य मुनाफा डेढ अर्ब माथि

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५१ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    श्रृजनशील लघुवित्तको साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा आज माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ । सभाले संचालक...बाँकी

    प्रदेशहरुको बजेट खर्च निराशाजनक, ६ महिनामा १६ प्रतिशत

    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६.१८ प्रतिशत मात्रै छ । कूल २ खर्ब ७८...बाँकी

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच सम्झौता

    काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी भएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१...बाँकी

    जीवन विकास लघुवित्तको सञ्चालकमा डा.जैन मनोनित

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दनाकुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई मनोनित गरेको हो । जीवन विकासमा...बाँकी

    ‘भ्रामक टिप्पणीको पछि नलागौँँ, निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित छ’

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले भ्रामक टिप्पणीमा ध्यान नदिन र निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित रहेको स्पष्ट पारेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल...बाँकी

    बैंकिङ क्षेत्रविरूद्ध भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन मुद्रा विप्रेषक संघको माग

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधिप्रति नेपाल मुद्रा विप्रेषक संघ आपत्ति जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधि रोक्न संघले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको...बाँकी