News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त

    काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको भदौ १८ गते बसेको बैठक निर्णयानुसार मरासिनीलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नायब प्रमुख...बाँकी

    स्वस्तिक एग्रो इण्डष्ट्रिजले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज...बाँकी

    एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशनमा चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन्...बाँकी

    सनराइज होल्डिङ्गसले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

    काठमाडौं । सनराइज होल्डिङ्गस लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका २४,००,००० कित्ताले हुन आउने रु.२४,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री...बाँकी

    लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले १ अर्ब रकम संकलन गर्न सफल

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रवर्द्धन र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले निर्धारित १ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो फण्ड, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित पहिलो...बाँकी

    टिभीएस मोर्टसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ सार्वजनिक

    काठमाडौं । भारतीय सवारी साधन निर्माता कम्पनी टिभीएस मोटर्सले हालै नयाँ मोडेलमा इलेक्ट्रिक स्कुटरहरु बजारमा सार्वजनिक गरेको छ । यसअघि टिभीएसका दुईपाङ्ग्रे सवारी साधनमा छुट्टै पहिचान बनाउँदै आएको कम्पनीले पछिल्लो पटक इलेक्ट्रिक स्कुटर निर्माण गरी...बाँकी

    आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँ बराबरको ऋणपत्र “८% आईसिएफसिफाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय...बाँकी

    वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्दै नेपाल इन्स्योरेन्स

    काठमाडौं । नेपालको बीमाको क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७८ वर्ष पुरा गरी ७९ वर्ष प्रवेश एवं कम्पनीको ७८ औं वार्षिकोत्सवको अवसरमा असोज ३ र ४ गते फुटसल प्रतियोगिता...बाँकी

    कोइका-नेपाल सहकार्यको ३० वर्ष पूरा, थप ३० मिलियन अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने

    काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) ले नेपालमा विकास कार्य गर्न थालेको ३० वर्ष पूरा भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कोइका-नेपालले विकास सहकार्यको ३० औं वर्षगाँठ मनाएको हो । सोही...बाँकी

    वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

    काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त...बाँकी