काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त...बाँकी
काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।परिसंघकोतर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरे । परिसंघले...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौंडा उपमहानगरपालिका–४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटन गरेका छन् । आइतबार आयोजित एक कार्यक्रमबीच उनले उक्त भवनको औपचारिक समुद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा अर्थमन्त्री वाग्लेले नेपालको...बाँकी
काठमाडौं । नेपाल टेलिकमका सेवाहरू अवरुद्ध हुने भएको छ । नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा एफटीटीएच प्रणाली स्तरोन्नति (अपग्रेड) गर्नुपर्ने भएकाले ५ दिन इन्टरनेट, टेलिफोन तथा एनआईटीभी सेवा अवरुद्ध हुने जनाएको हो । टेलिकमका अनुसार असार...बाँकी
काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौतामा कोषका तर्फबाट निर्देशक नवराज खड्का र बैंकका तर्फबाट प्रमुख...बाँकी
काठमाडौं । नेपालमा Anti–Money Laundering -AML तथा Countering the Financing of Terrorism -CFT सम्बन्धी परामर्श सेवामा विशेषीकृत एकमात्र संस्था AML Nepal n] Kumari Capital Limited का कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने AML/CFT तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेप तथा कर्जातर्फका ब्याजदरहरू समयसापेक्ष बजार अवस्थाअनुसार परिमार्जन गरेको...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा जेठ ३० गते गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा स्नातक तहका छैठौं...बाँकी