काठमाडौं । एमएडब्लू वृद्धि नेपालले चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब-ब्रान्ड नेभोको नयाँ विद्युतीय गाडी दीपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार आयोजित एक कार्यक्रमकाबीच दीपल नेभो क्यू०५ गाडी सार्वजनिक गरेको हो...बाँकी
काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोमा विद्युतीय सवारीसाधनसँगै अत्याधुनिक जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने भएका छन् । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन...बाँकी
काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । सात दिनको अवधिमा सुन प्रतितोला १५ हजार १०० रुपैयाँ महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३० गते शनिबार...बाँकी
काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख...बाँकी
काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा विजय श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कोषको प्रमुख प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि निवर्तमान प्रमुख प्रशासक जितेन्द्र धिताललाई पदमुक्त...बाँकी
काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा एनआईसी एशिया...बाँकी
काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच ’कनेक्टेड भेइकल’ सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच यी दुई...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना सर्वसम्मतिबाट चयन भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधित्व गर्दै आएका सञ्चालक चान्दनालाई बैंकको ५४८औँ बैठकले सोमबार अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त...बाँकी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सकिएको छ । करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेको उक्त एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उद्यमशीलता विकास पुरस्कार प्राप्त गरेको छ । उद्यमशीलता विकासमा अग्रणी भूमिका खेल्दै आएको जीवन विकासलाई स्वावलम्बन विकास केन्द्रले २ लाख रुपैयाँ राशीको उद्यमशीलता विकास पुरस्कार प्रदान गरेको हो...बाँकी