News Portal

  • विन नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८०
    १४१ पटक
    ६ मंसिर, २०८०

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा जीवन खनाल नियुक्त भएका छन् । संस्थाको असोज २९ गते बसेको संचालक समितिको बैठकले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ६ अनन्तपुर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ७ कुमारीगल निवासी खनाललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती गरेको हो । उनले मंसिर ५ गते नै पदभार ग्रहण गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्