News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    भूकम्पमा ज्यान गुमाएका जाजरकोटबासीलाई बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । कर्णालीको जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाख रुपैयाँको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका सबै घर परिवारको प्राकृतिक प्रकोप बीमा अन्तर्गत यो रकम हस्तान्तरण गरेको...बाँकी

    क्रेस्ट माइक्रोले ल्यायो बचत र सुरक्षा दुबै हुने बीमा योजना, प्रतिहजार ५० रुपैयाँसम्मको रिटर्न ग्यारेन्टी

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक...बाँकी

    नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता

    काठमाडौं । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता भएको छ । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता...बाँकी

    सम्पत्ति बीमादर निर्देशिकामा ९० प्रतिशतको बीमादर घटाइएको छ : अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीहरूमा पुनर्बीमा गर्न सकून् र बीमा दाबी सुनिश्चित हुन सकोस् भनेर प्राधिकरणले आवश्यक व्यवस्था गरेको बताएका छन् । नेपाल...बाँकी

    नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

    काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ। बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैंकिङ समयपश्चात्...बाँकी

    ५% नगद लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार (पुस २ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमका साथै परीक्षा पनि सञ्चालन गर्ने भएको छ । कम्पनीले तालिम सञ्चालन पुस ४ गतेदेखि ६ गतेसम्म संचालन गर्न लागेको बताएको छ ।...बाँकी

    एलआइसी नेपालले ल्यायो “बाल उन्नति जीवन बीमा योजना”,प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने

    काठमाडौं । एलआइसी नेपालले बाल उन्नति जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने, रू ६० प्रतिहजार सुनिश्चित थप भएको बीमा योजना सार्वजनिक गरेको हो । यस बीमा...बाँकी

    नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन रहेको छ। बैंकले गत मंसिर २९ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रमा लगानीकर्ताले आज बैंकिङ समयसम्म...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि तिर्यो प्रिमियम रकम बापतको कर

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि प्रिमियम रकम वापतको कर तिरेको छ । कम्पनीले सेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर वापत १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला...बाँकी