News Portal

  • एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    आर्थीकसंसार संवाददाता१६ पुष, २०८०
    ११५ पटक
    १६ पुष, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । सोमबार मात्रै इन्स्योरेन्सको ३ करोड १५ लाख ६० हजार ५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।

    उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।

    प्रतिकृया दिनुहोस्