News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आरविवि मर्चेन्टले १३.१६ प्रतिशत लाभांश दिने

    काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको प्रस्तावित १३.१६ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी...बाँकी

    पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न

    काठमाडौंं । नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ । गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा...बाँकी

    फर्स्ट माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा उप्रेती नियुक्त

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिना उप्रेती नियुक्त भएकी छिन् । कम्पनीको असोज २७ गते शनिबार अपरान्ह ४ः०० बजे बसेको सञ्चालक समितिको २०९ औं बैठकले काठमाडौं महानगरपालिका वडा नं ३० निवासी...बाँकी

    सलिकोले मधेश प्रदेशका कर्मचारीहरुलाई दियो प्रशिक्षण कार्यक्रम

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रम दिएको छ । कम्पनीले कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण...बाँकी

    ठूलो खोला हाइड्रोमा जुट्यो लगानी, सिटिजन्सको अगुवाईमा दुई वाणिज्य बैंकले लगानी गर्ने

    काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा ऋण लगानीको टुंगो लागेको छ । जसमा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ । असोज...बाँकी

    ‘नगद लगानी बिनै नाफा पाइने व्यस्त चोकको पसल रहेछ बीमा’, सिटिजन लाइफकी एजेन्सी म्यानेजर कमला चापागाई

    काठमाडौं । ‘कमला चापागाई’, सिटिजन लाइफ इन्स्योरेस कम्पनीको एजेन्सी म्यानेजर हुन् । उनको अभिकर्ता पेशा यात्रा सिटिजन लाइफको स्थापना कालदेखि नै शुरु भएको हो । बीमामा लागेपछि यो पेशा भिन्न देखे, निरन्तरता दिए, सिनियर एजेन्सी...बाँकी

    सानिमा सेक्यूरिटिज लिमिटेडको कारोबार विधिवत रुपमा सुरुवात

    काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले मिति २०८० आश्विन २९ गतेदेखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र यस...बाँकी

    विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठक सम्पन्न

    काठमाडौं । विश्वबैंक र आइएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीको नेतृत्वमा मोरोक्को को माराकेश गएको नेपाली प्रतिनिधिमण्डल आज नेपाल फर्कीएको छ। अर्थमन्त्री विश्वबैंकको र राष्ट्रबैकका गभर्नर आइ एम एफको पदेन गभर्नर रहने व्यवस्था...बाँकी

    हेटौंडामा एमएडब्लु ग्रूपले सञ्चालनमा ल्यायो जेसिबीको एक्सक्लुसिभ रिटेलर

    काठमाडौं । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालिले जेसिबीको एक्सक्लुसिभ रिटेलर हेटौंडामा सञ्चालनमा ल्याएको छ ।कम्पनीले नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री...बाँकी

    घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

    काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस् अफर अन्तर्गत नयाँ ग्राहकले ५०...बाँकी