News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आइएमई ग्रुपले भूकम्प प्रभावितलाइ एक करोड पचास लाख सहयोग रकम प्रदान गर्ने

    काठमाडौँ  । ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र  आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने...बाँकी

    आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु १० लाख सहयोग

    काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ। आई.एम.ई. लाइफ...बाँकी

    लोमस फर्मास्युटिकल्स निर्देशक पाण्डेद्वारा भूकम्पपीडितलाई औषधी सहयोग

    काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रनवजंग पाण्डेले भूकम्पमा घाइते भएकाको थप उपचार गर्न औषधी सहयोग गरेका छन् । भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका नागरिकको उपचारको लागि पाण्डेले औषधी सहयोग गरेका हुन्...बाँकी

    आइएमई लाइफले नेपाली क्रिकेट खेलाडीहरुलाई २५ लाखको म्यादी जीवन बीमा गरिदिने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आइएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ...बाँकी

    भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा...बाँकी

    सिटिजन्स बैंकले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

    काठमाडौं । सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुकाके उद्दवार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री उद्दवार तथा राहत कोषमा २५ लाख...बाँकी

    जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने...बाँकी

    आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने नेपाल एसबिआई बैंकको प्रतिवद्धता

    काठमाडौं । नेपाल एसबिआई बैंकका कर्मचारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रतिवद्धता गरेका छन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस’ का अवसरमा उनीहरूले बैंकको सेवा, माध्यम र खाता सम्पत्ति...बाँकी

    मेट लाइफले ल्यायो माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान, यस्ता छन् विशेषता

    काठमाडौं । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै, मेटलाइफले यस हप्ता आफ्नो नयाँ बीमा योजना “माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान“ प्रचलनमा ल्याएको छ । यो बीमा योजना ३१ दिन देखि...बाँकी

    ग्लोबल आइएमई बैंकको नाफामा सामान्य सुधार

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकानश गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक...बाँकी