काठमाडौं । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन १५ प्रतिशतले बढेको छ। कर्जा प्रवाह भने २.५ प्रतिशतले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को...बाँकी
काठमाडौं । एशियन लाइफ इनस्योरेन्सको चाबहिल शाखा कार्यालयले एमडिआरटी-२०२४ को लागि योग्य भएका शाखाका वरिष्ठ एजेन्सी म्यानेजर कपिल कुमार पौडेललाई सम्मान गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायव प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे...बाँकी
काठमाडौं । जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाडालाई केन्द्र बिन्दु बनाइ कार्तिक १७ गते राती गएको भुकम्पले छेड बिछेद भएको जाजरकोटको सबैभन्दा बिटक बस्ती बारेकोट गाउपालिकाको वडा नम्बर ४ जिरिमा, सिटिजन लाइफ इन्स्येरेन्स कम्पनीले राहत सामाग्री,...बाँकी
काठमाडौं । आइएमई लाइफ लम्की शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । लम्कीचुहा नगरपालिका– १, कुन्टिखेतका बीमित स्व. विकाश भण्डारीकी आमा दुर्गा भण्डारी र श्रिमती ममता बिष्टलाई संयुक्त रूपमा दश लाख एकहत्तर हजार...बाँकी
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा जनक शर्मा सुवेदी नियुक्त भएका छन् । सुवेदीलाई पुस १६ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्ती गरिएको हो । कम्पनीको पुस १४ गते...बाँकी
काठमाडौैं । सरकारले समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान...बाँकी
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीसंग हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक समझौता गरेको छ । आज बुधबार गरिएको उक्त समझौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख...बाँकी
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर २०८० बाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको...बाँकी