News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    स्मार्ट सेलका प्रयोगकर्ताले नयाँ नम्बर अध्यावधिक गराउनु पर्ने

    काठमाडौं । स्मार्ट सेलको नम्बर प्रयोग गरिरहेका ग्राहकहरूले नयाँ नम्बर अध्यावधिक गराउनु पर्ने भएको छ । स्मार्ट सेलको लाइसेन्स रद्द भएपछि नयाँ नम्बर अध्यावधिक गराउन बैंकहरूले ग्राहकहरूलाई आग्रह गरेका हुन् । एभरेष्ट बैंकले एक सूचना...बाँकी

    नेपाल टेलिकमको विन्टर अफर–२०८० सार्वजनिक

    काठमाडौं  । नेपाल टेलिकमले विन्टर अफर २०८० सार्वजनिक गरेको छ । टेलिकमले भोलिदेखि यो वर्षको विन्टर अफर सार्वजनिक गर्ने भएको हो । यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५...बाँकी

    रिलायबल नेपाल लाइफद्धारा घातक रोग वापत १० लाख रुपैयाँ भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौडा शाखाले क्यान्सर पिडीतलाई दाबी रकम रु १० लाख भुक्तानी गरेको छ । पोखरा –२१, निर्मल पोखरी स्थाइ घर भइ हाल शुक्लागण्डकी न।पा –४ , तनहुँ बाल विधा...बाँकी

    युनिक नेपाल लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ कोलागि लेखापरीक्षकको...बाँकी

    नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२४ समारोह सम्पन्न

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल पौष २३ गते हायत रिजेन्सी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२४ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२३ को जनवरी देखि...बाँकी

    ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल...बाँकी

    ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा

    काठमाडौँ । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले “ ज्ञान मसला “ बजारमा ल्याएको...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्धारा दाबी भुक्तानीका लागि सम्पर्क गर्न आग्रह

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितलाई दाबी भुक्तानीका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले २०८० असार मसान्तसम्ममा क्षति भई बीमित वा प्रतिनिधी मार्फत पर्न आएको बीमा दाबी हालसम्म पनि सर्भेयर वा...बाँकी

    एशियन लाइफको हरिवन शाखाद्धारा १४ लाख ९७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको हरिवन शाखाले एक कार्यक्रमको आयोजना गरी सर्लाही मलंगवा नगरपालिका ३ का मृतक सुरज हरि शर्माको परिवारलाई मृत्यु दाबी वापत १४...बाँकी