News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    शिखर इन्स्योरेन्सको नौबिसे शाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको नौबिसे शाखाले बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको वडा न ८ महाङ्कालमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको...बाँकी

    आरविवि मर्चेन्ट बैकिङ्गद्धारा १५० जना विधार्थीलाई न्यानो कपडा वितरण

    काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ । भूकम्पले प्रभावित जाजरकोट जिल्ला, नलगाड न.पा. ०५, पोखरा स्थित श्री इन्द्र धनुष प्राथमिक विद्यालयका कक्षा १ देखि कक्षा ५...बाँकी

    मायाले नातिको अन्नप्राशनमा दिइन् बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ । यसैबीच आफ्नो नाति कृतिक रानाको अन्नप्राशनको दिन नातिलाई बीमा पोलिसी...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष...बाँकी

    हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने, आईआरडीएआईले दियो स्वीकृति

    काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो ।...बाँकी

    इन्फिनिटी लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्था विजयचोक गैंडाकोट नवलवरासीमा सम्पन्न भएको हो । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।...बाँकी

    सूर्यज्योति लाइफले ६ महिनामा गर्यो रु. ३०.१६ करोड दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस महिनामा मात्रै ५ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको...बाँकी

    एनआईसी एशिया लघुवित्तको अध्यक्षमा पौडेल नियुक्त

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । लघुवित्तको माघ २ गते बसेको संचालक समितिको बैठकले यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा हाल सञ्चालक पदमा...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा, मूल्य २२० रुपैयाँ

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ३ लाख कित्ता सेयर आज माघ ३ गतेदेखि बिक्रीमा राखेको हो । इन्स्योरेन्स कम्पनीका अनुसार संस्थापक समूहतर्फको सेयर लिलाम...बाँकी

    नेपाल बीमा प्राधिकरण र त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभागबीच सम्झौता

    काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख...बाँकी