News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

    काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्र बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द...बाँकी

    नेपाल सुपर लिग (एनएसएल) मा मार्की खेलाडिको रूपमा, राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आवद्ध

    काठमाडौँ  ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि  नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्रा. ली. अन्तर्गतको एफ सी चितवन...बाँकी

    नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री...बाँकी

    नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित

    काठमाडौं । नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित भएका छन् । इन्स्योरेन्सले ७६औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका ७ जना र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।...बाँकी

    समृद्धि फाइनान्सको बुटवल शाखा कार्यालय स्थानान्तरण

    काठमाडौं ।  नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ...बाँकी

    नेपाल राष्ट्र बैंकले खारेज गर्यो मोहर डिजिटलको अनुमतिपत्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी २०७६ असोज ३० गते अनुमतिपत्र प्राप्त मोहर डिजिटलले भुक्तानी तथा फर्स्यौट...बाँकी

    कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी...बाँकी

    एनएमबि बैंकको बैंकिङ सेवा अबरुद्ध हुने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेवा अबरुद्ध हुने भएको छ । बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा...बाँकी

    इन्टरनेट बैंकिङ सेवा सम्बन्धी ज्योति विकास बैंकले जारी गर्यो यस्तो सूचना

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा असोज १४ गतेबाट स्थानान्तरण हुने जनाएको छ । बैंकको इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले उक्त सेवा सो मिति पछि बैंकको मोबाईल बैंकिङ्ग एप (ज्योति स्मार्ट) वा वेब ब्राउजरका माध्यमबाट...बाँकी

    आरविवि मर्चेन्ट बैंकिङको १३.१६% लाभांश प्रस्ताव, साधारण सभा असोज २९ गते

    काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले असोज २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव...बाँकी