काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी सक्षम धिमिरेको ७६ हजार १६३ कित्ता र प्रतिमा खनालको ३३...बाँकी
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २० गते बसेको बैठकको निर्णयले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दरौं–३, स्याङ्गजा स्थायी ठेगाना...बाँकी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूद्वारा सार्वजनिक यातायात बन्द गर्नु गलत निर्णय भएको बताएका छन् । उनका अनुसार सोमबार राति सरकार र यातायात व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि यातायात सञ्चालन नगर्नु...बाँकी
काठमाडौं । कजारियाले ललितपुरको भैंसेपाटीमा अत्याधुनिक शोरूम खोलेको छ । क्लासिक मार्बल प्रालिद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष...बाँकी
काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् । ११ औं राष्ट्रिय अधिवेशनमा थपलिया अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी...बाँकी
काठमाडौं । बेष्ट फाइनान्स र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । नेपाल क्लियरिङ हाउसमार्फत विद्युतीय भुक्तानी कारोबारमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेजी गरिएको छ। सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रममार्फत् यस्तो घोषणा गरेको हो। सरकारको...बाँकी
काठमाडौं । ठूला परियोजना, निर्माण कम्पनी र व्यापारिक संस्थाको प्रधान कार्यालय बागमती प्रदेशभित्र र त्यसमा पनि काठमाडाैं केन्द्रित हुँदा भाैतिक पूर्वाधार परियोजना निर्माणसँग सम्बन्धित बीमाको व्यापार यही प्रदेशमा केन्द्रित देखिन्छ। नेपाल बीमा प्राधिकरणका अनुसार, निर्जीवन...बाँकी
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न...बाँकी
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीको लापरवाहीले कोषले वर्षदिनमै ब्याजबापतको ७५ लाख रुपैयाँ आम्दानी गुमाएको छ। महालेखापरीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदनका अनुसार कोषले ३ बैंकमा परिपक्व भएको २ अर्ब ५० करोड रुपैयाँ...बाँकी