News Portal

  • आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा गैह्रे चयन

    आर्थीकसंसार संवाददाता११ साउन, २०८३
    २० पटक
    ११ साउन, २०८३

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा पिताम्बर गैह्रे चयन भएका छन् । संस्थाको १८० औँ बैठकको निर्णयानुसार गैरेलाई संस्थापक सञ्चालक समितिको रिक्त सदस्य पदमा चयन गरेको हो ।

    प्रतिकृया दिनुहोस्