काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रविधिको उपयोगले विद्युतीय माध्यमबाट हुने कारोबारमा आएको वृद्धिसँगै वित्तीय पहुँचमा सुधार आएको उल्लेख गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले बैंकिङ क्षेत्र सबलताका मुख्य परिसूचक...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औँ वार्षिकोत्सवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ (संस्करण–५)’ आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ १७ देखि जेठ २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ ।...बाँकी
काठमाडौं । विदेशमा रहेका नेपालीहरूका लागि कन्सुलर विभागले ‘मोफा मित्र एप’ ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप संचालनमा ल्याएको हो । मंगलबार परराष्ट्र मन्त्री शिशिर खनालले एक कार्यक्रमकाबीच उक्त एपको उद्घाटन...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाको आयोजनामा जेठ ६ गतेदेखि काठमाडौंस्थित रोयल बुटिक होटलमा सञ्चालन भएको “प्रोग्रेस रिभ्यू एन्ड स्ट्राटेजी प्लानिङ मिट जेठ ९ गते सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक...बाँकी
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने भनिएको लाभांश संशोधन गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै अब शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ । लघुवित्तको जेठ ८...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई अतिरिक्त समयमा काममा लगाउँदा अतिरिक्ति सेवा सुविधा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै कार्यालय समयका अतिरिक्त काममा खटाउँदा प्रचलित व्यवस्था...बाँकी
काठमाडौं । पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा बैशाख ४ देखि ३० गतेसम्म कोशी प्रदेश अन्तर्गत रहेका छ वटा जिल्लाको यस संस्था अन्तर्गत रहेका शाखा कार्यालयहरु ताप्लेजुङ्ग, पाँचथर,...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाको आयोजनामा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तर्जुमा, कार्यदिशा तथा रणनीति तय गर्ने उद्देश्यले ३ दिने कार्यक्रम सम्पन्न भएको छ । “प्रोग्रेस रिभ्यू एन्ड स्टाटिजीक...बाँकी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।...बाँकी
काठमाडौं । विश्वभरका प्रसिद्ध बीमा कम्पनीहरुले प्रिमियम भुक्तानी र केही अवस्थामा दाबी भुक्तानीका लागि क्रिप्टोकरेन्सी र स्टेबलक्वाइनहरु स्वीकार गर्न थालेका छन्। यो परिवर्तनले आधुनिक भुक्तानी विकल्पहरुका लागि बढ्दो ग्राहक माग, परिचालन दक्षताको खोजी र परम्परागत...बाँकी