News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    ‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँ : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले...बाँकी

    नेक्साले भन्यो– दर्ता नभएका कन्सल्टेन्सीलाई कारवाही हुनैपर्छ

    काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको धरपकड तथा अनुसन्धान प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ । संघले दर्ताविहीन रूपमा सञ्चालन भएका संस्थामाथि कारबाही हुनु स्वाभाविक भए पनि...बाँकी

    आर्थिक रुपान्तरण हुने गरी बजेट ल्याउन महासंघको सुझाव, अर्थमन्त्रीको यस्तो प्रतिबद्धता

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आर्थिक रुपान्तरण हुने गरी आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ। अर्थ मन्त्रालयमा आइतबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेश गर्दै महासंघले आगामी बजेट केवल...बाँकी

    १०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लिने सरकारको निर्णयमा सर्वोच्चको रोक

    काठमाडौं । सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा सरकारले लगाएको भन्सार शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले दैनिक उपभोग्य...बाँकी

    नारायणघाट-बुटवल सडकको भौतिक प्रगति ९१ प्रतिशत, दाउन्नेमा अब सास्ती खेप्नु नपर्ने

    काठमाडौं । लामो समय निर्माण अलपत्र परेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । नागढुंगा–नौबिसे...बाँकी

    मौद्रिक नीतिको समीक्षा सार्वजनिक, स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइँदै आएको स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने जनाएको छ।वित्तीय प्रणालीमा तरलता व्यवस्थापनलाई थप प्रभावकारी तथा ब्याजदर स्थायित्व कायम गर्ने उद्देश्यले...बाँकी

    कानुनी आधारमा गरिएका पेसागत निर्णयलाई आपराधिक दृष्टिकोणबाट हेरियोः सिबिफिन

    काठमाडौं। धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरिएको घटनाका बारेमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आफ्नो धारणा सार्वजनिक गरेको छ। सिबिफिनले आज एक विज्ञप्ति...बाँकी

    सीईओ पाण्डेलाई नियन्त्रणमा लिइएकोमा बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुको ध्यानाकर्षण

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिइएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल...बाँकी

    नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानीको सुरुवात

    काठमाडौं । अन्तर देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको LankaPay र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच क्रस–बोर्डर क्युआर भुक्तानीको थालनी भएको छ । उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली...बाँकी

    वालेटमै ब्याज पाउने सुविधा, खल्तीको ‘सुपर वालेट’ सबैका लागि खुला

    काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडसँगको सहकार्यमा ल्याइएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्तालाई वालेटमा...बाँकी