News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    कृतिले आमालाई दिइन् सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार

    काठमाडौं । कञ्चन गाउँपालिका ३ रुद्रपुर निवासी कृति बिकले आफ्नी आमा कुमारी बिकलाई आफ्नो जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाबाट जारी सिटिजन जीवन सारथी योजनाको बीमा...बाँकी

    दशैं , तिहार तथा  छठलाई  लक्षित गर्दै “आइएमई पेले” ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

    काठमाडौँ  । नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउदै गरेको  राष्ट्रिय चाड दशैं , तिहार तथा  छठलाई{ लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको  छ । असोज १४ गते  देखी शुरु...बाँकी

    जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रुपले पुर्नउदय हुँदै गएको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘धार्मिक...बाँकी

    आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

    काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो । दिक्षीत विद्यार्थीहरुलाई...बाँकी

    सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज...बाँकी

    राजमार्ग सचेतनाका लागि सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाले जडान गर्याे होर्डिङ बोर्ड

    काठमाडौं । सेन्ट्रल फाईनान्स् लिमिटेड चन्द्रपुर शाखाले रौतहटको राजमार्गमा सचेतना मूलक होर्डिङ्ग बोर्डहरु लगाएको छ । रौतहट जिल्लाको राजमार्गको धनसार पुलदेखि बागमतीसम्मका विभिन्न स्थानहरुमा उक्त होर्डिङ्ग बोर्डहरु लगाइएको हो । ढिलो गए अवश्य पुगिन्छ, हतार...बाँकी

    खाना पकाउने ग्यासको मूल्य २१ सय १० पुग्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने...बाँकी

    दशैंको मुखमै सरकारको महँगी उपहार

    काठमाडौं । नेपालीहरुको महान पर्व आउन अब एक महिना पनि बाँकी छैन। सर्वसाधारणहरु दशैंका लागि किनमेलमा व्यस्त भइसकेका छन् । मुख्य बजारहरुमा किनमेल गर्ने मानिसहरुको भीड बढ्न थालिसकेको छ । कतिपय मानिसहरु दशैंलाई विशेष बनाउन...बाँकी

    लाभांश घोषणा गरेका पाँचमध्ये अझै चार वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश, कुनको कति ?

    काठमाडौं । लाभांश घोषणा गरेका पाँच वटा वाणिज्य बैंकहरु सबैले बुक क्लोज तथा साधारण सभाको मिति तय गरिसकेका छन् । जसमध्ये एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको शेयर किन्नले अझैपनि बैंकहरुको...बाँकी

    बीमालेख धितो कर्जा दुरुपयोगमा कारवाही भइरहेको एलआइसी नेपालको स्पष्टीकरण

    काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी नेपालले बीमितको सहमति बेगर बीमालेख धितोमा कर्जा जारी भएको विषयमा केही संचारमाध्यमबाट भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार सुचना अधिकारी सुदर्शन गिरीले विज्ञप्ति जारी गर्दै कम्पनीको...बाँकी