News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    अर्थ र सहकारीमन्त्रीको जानकारीबिनै सुटुक्क सम्झौता, ‘लाख होइन, एक रुपैयाँ पनि मिनाहा गर्न सकिँदैन’

    काठमाडौं । गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको तर्फबाट दुर्गा प्रसाईंसँग सम्झौता गरे, १ लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने । ‘लघुवित्त र सहकारीको क्षेत्रमा ऋण मिनाहाको प्रक्रियाका विषयमा...बाँकी

    जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१र८२...बाँकी

    रिलायन्स फाइनान्सको १६औं साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८१०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको...बाँकी

    डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ । साधारण सभाले आ.ब. २०८१/ ०८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१/ ०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका...बाँकी

    आइक्यान र नाफिजको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न

    काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण ‘रिपोर्टिङ’ सम्बन्धी एक दिने अभिमुखीकरण तालिम कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ। आर्थिक...बाँकी

    एनआईसी एसिया बैंकको २ लाख कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

    काठमाडौं । एनआईसी एसिया बैंकको २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत आज पुस २३ गतेबाट बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छु जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन...बाँकी

    ज्योति विकास बैंकका ग्राहकलाई भोटेकोशी हिल रिसोर्ट एन्ड स्पामा छुट

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै सिन्धुपाल्चोकको भोटेकोशीस्थित भोटेकोशी हिल रिसोर्ट एन्ड स्पामा छुट उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त...बाँकी

    डिप्रोक्स लघुवित्तको वित्तीय तथा डिजिटल साक्षरता सम्बन्धी एकदिने तालिम आयोजना

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको आयोजनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरुलाई वीरगञ्ज, पर्सामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानी सम्बन्धी एकदिने तालिम आयोजना गरिएको छ...बाँकी

    निषेधित ‘भर्चुअल एसेट्स’को कारोबार नियन्त्रणमा थुप्रै चुनौती, कसरी रोक्न सकिन्छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधित ‘भर्चुअल एसेट्स’ (भर्चुअल सम्पत्ति)हरुको कारोबार नियन्त्रणमा थुप्रै चुनौती रहेको तथ्य उजागर गरेको छ। केन्द्रीय बैंकले वित्तीय जानकारी इकाइले तयार पारेको प्रतिवेदनमा ‘भर्चुअल एसेट्स’ (भर्चुअल सम्पत्तिहरु)को कारोबार नियन्त्रणमा थुप्रै चुनौती...बाँकी

    एनसेलको भोल्टे क्षमता विस्तार, एचडी भ्वाइस सेवामा ५० लाख ग्राहक समेटिने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन गरेको छन् । अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ)...बाँकी