News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार

    ‘आचरण विपरित गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद’ डा. सुनिल शर्मा

    काठमाडौं । दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन्...बाँकी

    हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

    काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन...बाँकी

    नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

    काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका...बाँकी

    भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

    चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो। अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप...बाँकी

    रक्षामन्त्री खड्काद्वारा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान

    काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजिम मूल समारोह समितिको कार्यक्रममा आज उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरेका छन् । विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...बाँकी