News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, शिक्षा/स्वास्थ्य, समाचार

    सिटिजन लाइफद्वारा घातक रोग वापत १० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौं । सिटिजन लाइफद्वारा बीमित स्वयं सरिना लामालाई प्राण घातक रोग विरुद्ध १० लाख दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक दुली धादिङ्ग स्थायी घर भई हाल ललितपुर बसोबास गर्दै आएकी लामाले २०७४ मा सिटिजन लाइफ...बाँकी

    आइतबार ८ हजार ७०४ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ जनाको मृत्यु हुँदा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका ११ हजार...बाँकी

    अमेरिकाको नयाँँ नितीको स्टडी ग्रुपद्वारा समर्थन

    काठमाडौं । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यहरूलाई स्टडी ग्रुप स्वागत गर्दछ । अध्ययनपश्चात अमेरिकामा आफ्नो...बाँकी

    थप पाँच हजार ५८३ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ५८३ जना कोरोना संक्रमित थपिएको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण थप नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...बाँकी

    त्रिविकाे स्थगित परीक्षा फागुनमा हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा फागुनमा हुने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडको कारण स्थगित परीक्षा फागुनमा गर्ने तयारी भइरहेको बताए । ‘स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको छ ।...बाँकी

    थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार...बाँकी

    थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ पीसीआर परीक्षणमा ९ हजार ९१० र ३ हजार २३५ एन्टिजेन परीक्षणमा...बाँकी

    थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार...बाँकी

    थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी

    थप ८ हजार ४ सय ५४ जनामा कोरोना सक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा...बाँकी