काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाशबाबु...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कपिलवस्तु सामुदायिक अस्पतालाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति बैंकद्वारा संयुक्त रुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो । नवजात शिशुको...बाँकी
काठमाडौ ।औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएपश्चात जनतामा एक प्रकारको खुसी छाएको छ भने कोरोनाबाट मर्न नपर्ने आत्मबिश्वास बढाएका छन् ।...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको छ । जिल्ला अस्पतालको प्राङ्गणमा माघ २ गते शुक्रबार आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आव २०७६/७७ मा बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका शाखा तथा उपशाखा कार्यालयहरुमा आवद्ध रहि उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु तथा बाग्मती प्रदेशबाट एमडिआर्टि २०२१...बाँकी
काठमाडौं । थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । आज ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य...बाँकी
काठमाडौं ।काठमाडौं । आज थप ५ सय २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।...बाँकी
काठमाडौं । हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हिमालयन बैंकले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण...बाँकी
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंमा १ सय ४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...बाँकी
काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले विरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा छुट पाउने भएका छन् । मंगलबार बैंक र अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा कुमारी बैंक प्रदेश–२ का...बाँकी