काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकका ग्राहक तथा कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार...बाँकी
काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएको हो । सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागि २ लाख रूपैयाँ बराबरको आर्थिक सहयोग प्रदान...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले...बाँकी
काठमाडौं । आज थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार–प्युठानलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबद्र्वन कोष’ बाट उक्त सहयोग गरेको हो...बाँकी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप तीन जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको छ । बोर्डले यही पुस महिनामा पाँचथर, सल्यान लमजुङमा स्वास्थ्य बीमा सेवा विस्तार गरेको जनाएको छ । थप भएको जिल्लासँगै स्वास्थ्य बीमा...बाँकी
काठमाडौं । थप ३ सय २२ जना कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...बाँकी
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ । ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट...बाँकी