News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, शिक्षा/स्वास्थ्य, समाचार

    महालक्ष्मी बैंकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

    काठमाडौं । महालक्ष्मी विकास बैंकले २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । ‘सबल बंैंक, सफल सहकार्य’ को नारा लिएर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर...बाँकी

    स्टडी ग्रुप र फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबीच नयाँँ सम्झौता

    काठमाडौं । अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक सेवा प्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिक हाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल...बाँकी

    नेपाल बैंकको साउथ वेस्टर्न कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बैंकले बुधबार बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कलेजसँगको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैंकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ...बाँकी

    बीओकेका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू र लाइफ लाइन होम हेल्थ केयरबीच छुट सम्झौता भएको छ । बैंक र हेल्थ केयरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको...बाँकी

    विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न

    काठमाडौं । कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सिबिआईएल क्यापिटल लिमिटेडले किस्ट म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सूत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरेको...बाँकी

    कान्तिपुर मिडिया ग्रुपले एपेक्सका विद्यार्थीलाई इन्टर्नसिपमा अवसर दिने

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेज प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा कलेजका विद्यार्थीलाई कान्तिपुर मिडिया ग्रुपले रोजगारी तथा इन्टर्नसिपका लागि अवसर दिने गरी सम्झौता गरेको हो । सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुपका...बाँकी

    श्रीमती भानुमती नरसिम्हनको “सीता– अ टेल अफ एन्सिएन्ट लभ स्टोरि” पुस्तक विमोचित

    काठमाडौं । लेखिका श्रीमती भानुमती नरसिम्हनको “सिताः अ टेल अफ एन्सिएन्ट लभ” पुस्तक विमोचन सम्पन्न भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगितिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो । लेखिकाको साथै उहाँँ...बाँकी

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

    काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखापरेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमुना पुनःपरीक्षणका...बाँकी

    जनता सुखी हुन स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ

    डा. दीपक रेग्मी नाक, कान, घाँटी रोग विशेषज्ञ केएमसी सिनामंगल काठमाडौं डाक्टर दिपक रेग्मी स्वास्थ्य क्षेत्रका एक नक्षेत्र नै हुनुहुन्छ । धादिड. जिल्लामा जन्मिएर नेपाललाई नै कर्म क्षेत्र बनाउनुभएका सरल, शालीन तर बौद्धिक सर्जनको ख्याति...बाँकी

    पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १७ जनामा कोरोना...बाँकी