News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

    काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखापरेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमुना पुनःपरीक्षणका...बाँकी

    जनता सुखी हुन स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ

    डा. दीपक रेग्मी नाक, कान, घाँटी रोग विशेषज्ञ केएमसी सिनामंगल काठमाडौं डाक्टर दिपक रेग्मी स्वास्थ्य क्षेत्रका एक नक्षेत्र नै हुनुहुन्छ । धादिड. जिल्लामा जन्मिएर नेपाललाई नै कर्म क्षेत्र बनाउनुभएका सरल, शालीन तर बौद्धिक सर्जनको ख्याति...बाँकी

    पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १७ जनामा कोरोना...बाँकी

    बीओकेका ग्राहकलाई एपोलो पोलि क्लिनिकमा छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू र एपोलो पोलि क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने गराउने सम्झौता भएको छ । बैंक र क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा...बाँकी

    मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

    काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि...बाँकी

    ज्योति विकास बैंकको श्री प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले विदुर–३, खड्गभन्ज्याङ (नुवाकोट स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत विद्यालयको सूचना प्रविधि प्रवद्र्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकको...बाँकी

    नबिल बैंकले पोखरा विश्वविद्यालयका उद्यमी विद्यार्थीलाई कर्जा दिने

    काठमाडौं । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै कार्तिक ८ गते बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताव्यापी वार्षिक उत्सव...बाँकी

    मुक्तिनाथ बैंकका ग्राहकलाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात बैंकका...बाँकी

    चाँगुनारायणलाई शैक्षिक हबको रुपमा विकास गर्नेछौंः मेयर मिश्र

    काठमाडौं । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफ्नो नगरपालिका क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने बताएका छन् । नेपाल इन्जिनियरिङ्ख कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको २७औं स्थापना दिवस समारोहको शनिबार कलेजमा भएको उद्घाटन समारोहमा...बाँकी