News Portal

  • नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७७
    १९२० पटक
    १४ माघ, २०७७

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको ३१ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन गरेको हो ।
    समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २१९२ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २८७२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता २१९२ रुपैयाँदेखि सुरु हुने छ ।

    प्रतिकृया दिनुहोस्