News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव. २०८०/०८१ को वार्षिक...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकबाट उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार...बाँकी

    नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५०% छुट पाउने म्याद थप

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट पाउने म्याद थप गरिएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै छुट पाउने म्याद थप गरिएको जानकारी गराएको हो। अब बीमितले १८०...बाँकी

    प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सािधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ...बाँकी

    सानिमा रिलायन्स धन सञ्चय जीवन बिमा योजना, आफु रहँदा आफैलाई अनि आफु नरहँदा परिवारलाई

    जीवनमा आइपर्न  सक्ने  जोखिमहरू जस्तै  रोग ब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट आफू र आफ्नो परिवारलाई आर्थिक भार थपिन जान्छ । यस्तो अवस्थामा तपाइको परिवारको आर्थिक अवस्था र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्न...बाँकी

    मेट लाइफका एसोसिएटद्वारा कार्यविनायक मन्दिरमा सरसफाइ अभियान

    काठमाठौं । मेट लाइफ नेपालका एसोसिएटहरू ललितपुरको कार्यविनायक मन्दिर परिसरमा सरसफाइ अभियानमा सहभागी भएका थिए । यस अभियान G.T. International Facility Service  सँगको सहकार्यमा सम्पन्न भएको हो । सरसफाइमार्फत स्वच्छ र हरित वातावरणको प्रवर्द्धन गर्ने...बाँकी

    कहिलेसम्म शेयर किन्नले पाउँछन् एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश ?

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य...बाँकी

    नेपाल इन्स्योरेन्सको अध्यक्षमा साउद चयन

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिबाट चयन भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, कम्पनीको जेठ...बाँकी

    निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै हिमालयन एभरेष्ट

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले भर्चुअल (माइक्रोसफ्ट टिम्ज) माध्यमबाट तालिम सञ्चालन गर्ने भएको हो। तालिम काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा असार १७ गतेदेखि असार...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी