News Portal

  • गृहपृष्ठ विमा, समाचार

    दिल कुमारीले आफ्नो जन्मदिनमा पाइन् बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा...बाँकी

    एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ४२ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको हो ।...बाँकी

    सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न, उत्कृष्ट स्टार एजेन्सीलाई सम्मान

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूका लागि विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय  प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सम्पन्न...बाँकी

    हिमालयन लाइफको कर्मचारी संघद्वारा आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले आज नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीक सीईओ मनोजकुमार लाल कर्णसहित उच्च व्यवस्थापन र करिब १६० जना कर्मचारीको सहभागिता थियो।...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको गाला कन्सर्ट सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले नेशनल लाइफ गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीले जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा...बाँकी

    हिमालयन लाइफद्वारा राउटे समुदायलाई कपडा सहयोग

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले एक कार्यक्रम आयोजना गरी डडेलधुरा जोगबुढा ,पर्शुराम नगरपालिका ४ रज्युडीमा लोखुन्मुख फिरेन्ते जातिको रुपमा चिनिने राउटे समुदायको ५२ परिवारका २३२ सदस्यलाई ट्रयाक सुट र टिसर्ट बितरण गरेको छ। डडेलधुरा...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ सम्पन्न

    काठमाडौं । पोखरा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन २०८२ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष, केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाशविक्रम खत्री, व्यवस्थापनका उच्च पदाधिकारी लगायतकाहरूको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६ हजार ५२२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन पेश गरे अनुसार कम्पनीले सो...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सले पायो ‘ए प्लस’ रेटिङ

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले ‘ए प्लस’ रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हिमालयन लाइफलाई ‘ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने कम्पनीलाई वित्तीय दायित्वको समयमै पूर्तिका सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित...बाँकी

    सन नेपाल लाइफको सेयरको ३ वटा कटअफ मूल्य निर्धारण, अधिकतम ४६१ रुपैयाँ

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य निर्धारण भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको संस्थापक समूहतर्फको सेयरको कटअफ...बाँकी