News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, लाभांश, विमा, समाचार

    एशियन लाइफको २७ प्रतिशत लाभांश भोलि पारित हुँदै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारण सभा भोलि हुँदैछ । साधारण सभा कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट  भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभा विहान ११ बजे सुरु हुनेछ । सभाले संचालक...बाँकी

    महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यु भएपछि उनको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी दिएको हो । कम्पनीका उप–क्षेत्रीय प्रबन्धक गुन्जन थापाले स्वर्गीय गोविन्दकी...बाँकी

    नेपाल इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्रीका लागि न्युनतम दर प्रति कित्ता ४०० रुपैयाँ तोकेको...बाँकी

    एनआईसी एशिया बैंकले सूर्या लाइफको शेयर बिक्री गर्दै

    काठमाडौं । एनआईसी एशिया बैंकले सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकले आफ्नो नाममा कयाम रहेको संस्थापक शेयर मध्ये ८ हजार...बाँकी

    हाथवेले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बेच्ने

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको २ लाख ९ हजार ८०९ कित्ता सेयर बिक्री गर्न लागेको हो । जसको लागि नियामक निकाय बीमा समितिको...बाँकी

    अजोड इन्स्योरेन्सको मुनाफा १४ प्रतिशतले बृद्धि

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा १३.९१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा चार करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जबकी...बाँकी

    युनियन लाइफले कोभिडका कारण मृतक बीमितको परिवारलाई गर्यो मृत्यु दाबी भूक्तानी

    काठमाडौं । कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएकी बीमित स्व। अनु लामाकी आमालाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको भैरहवा शाखाले स्व. अनु लामाकी आमा लेम कुमारी लामालाई उक्त दाबी भुक्तानी...बाँकी

    सानिमा लाइफद्वारा २० लाख ७५ हजार मृत्यु दावी भुक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्प लाल बूढाको श्रीमती उमा बूढालाई २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको छ । निजकै...बाँकी

    समयमा लेखापरीक्षण नगर्ने ११ बीमा कम्पनी कारबाहीमा

    काठमाडौं । बीमा समितिले एकैपटक ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने जीवन र निर्जीवन बीमा कम्पनी गरी कूल ११ वटालाई नगद जरिवानासहित कारवाही गरेको हो । कारवाही पर्नेमा अधिकांश...बाँकी

    म्यादी दुर्घटना बीमा अन्तर्गत उपचार खर्च सितारामले पाए

    काठमाडौं । नेपाल बिजुली, प्लम्बर, पेन्टर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल मार्फत म्यादी दुर्घटना बीमा गरेका मजदुरले बीमा बापतको उपचार खर्च प्राप्त गरेका छन् । मनहरीस्थित यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युपेक मनहरीमा आबद्ध...बाँकी