News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    स्व. खेलाडी सन्जु चौधरीको परिवारलाई युनियन लाइफद्धारा मृत्यु दाबी भूक्तानी

    नेपालगन्ज । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखाले मृतकको परिवारलाई ५४ लाख २० हजार रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले नेपालगन्ज उप–महानगरपालिका, १० निवासी, बीमित स्व. सन्जु चौधरीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको...बाँकी

    महालक्ष्मी लाइफको “साइन्स अफ सेल्स” सम्बन्धी प्रशिक्षण सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आषाढ ४ गते काठमाण्डौमा “साइन्स अफ सेल्स” सम्बन्धी एक दिने प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा /उपशाखाको अभिकर्ताहरुलाई विक्री कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्क...बाँकी

    कृषि तथा पशुपंछी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितिले साेमबार काठमाडाैंमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउने...बाँकी

    एनआईसी एशिया बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक खाता भएकाले पाए ३० लाख

    काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत प्रतिव्यक्ति ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना खाता खोल्ने ३ जना ग्राहकलाई...बाँकी

    जनरल इन्स्योरेन्स कम्पनीको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । मिति २०७९÷०३÷०६ गते पर्न गएको कम्पनी व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले...बाँकी

    अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

    काठमाडौं । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड...बाँकी

    सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले उनलाई दाबी वापतको २ लाख रुपैयाँ...बाँकी

    सन नेपाल लाइफद्धारा मृत्यु दाबी भूक्तानी

    बिरगंज । सन नेपाल लाईफ ईन्स्योरेन्स क.लि. शाखा कार्यालय बिरगंजले एक कार्यक्रम बिच कलैया १० बारा (लिल्कण्ठवा) बस्ने स्व. बिमित मदिना खातुनको मृत्यु दाबी भूक्तानी गरेको छ । कम्पनीले मृतकको श्रीमान महमद समिम अंसारीलाई मृत्यु...बाँकी

    अमरगढी नगरपालिकामा प्राइम लाइफको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले डडेल्धुराको अमरगढी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणको कार्यक्रम डडेल्धुरामा सम्पन्न गरेको जनाएको छ । प्रदेश नम्बर ७ का अर्थराज्य मन्त्री अमर बहादुर...बाँकी

    रिलायबल नेपाल लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

    रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एमडिआरटी,एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत दोलखा सिन्धुली र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम...बाँकी