News Portal

  • सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता४ असार, २०७९
    ६५० पटक
    ४ असार, २०७९

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले उनलाई दाबी वापतको २ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
    उक्त दाबी वापतको रकम सानिमा लाइफका प्रमुख प्रबन्धक गुणाराज श्रेष्ठले उनका श्रीमानलाई सो रकम बराबरको चेक प्रदान गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्