News Portal

  • प्रभु लाइफद्धारा बीमा वापतको दाबी रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७९
    ५८ पटक
    १२ असोज, २०७९

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गद्धारी नगरपालिका–४ गोठीवाङका सुस्मा सार्कीका श्रीमान रुक बहादुर सार्कीको परिवारलाई दाबी रकम दिएको हो ।
    सार्कीले २०७७ मंसिर २८ गते प्रभु लाइफ इन्स्योरेन्स कम्पनिमा छोराको प्रस्तावक बसी छोरा आयुस नेपालीको ३ लाखको बीमा गरेका थिए ।
    प्रतावक बसेका रुक बहादुर सार्कीको तिन दिन अथार्त पौष १ गते अकस्मात मृत्यु भयो । ‘प्रश्तावकको मृत्यु भएमा वा दुर्घटनाबाट स्थायी अशक्तता भएमा दिइने’ सुविधा अन्तरगत सुष्मा सार्कीले मासिक ३ हजार १५ वर्षसम्म पाउने भएकी छन् ।
    मासिक रु ३ हजार संगै बीमा अवधि मा भुक्तानी गर्नु पर्ने किस्ता कम्पनीले नै जिम्मा लिएको प्रभु लाइफ इन्स्योरेन्सले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्