News Portal

  • युनाइटेड इन्स्योरेन्सले माग्यो डेपुटी सीइओको लागि आवेदन

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७९
    २३८ पटक
    १३ असोज, २०७९

    काठमाडौं । युनाइटेड इन्स्योरेन्सले डेपुटी सीइओको लागि आवेदन मागेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटी सीइओको लागि आवेदन मागेको हो ।
    कम्पनीको अनुसार यस पदको लागि आवेदन दिने व्यक्तिले बीमा, व्यवस्थापन, फाइनान्स, अर्थशास्त्र, कानुन वा इन्जिनियरिङमा मास्टर डिग्री पुरा गरेको हुनुपर्नेछ । यस्तै, आवेदनरकर्ताले बैंकिङ वा बीमा क्षेत्रको व्यवस्थापकिय तहमा रहेर कम्तीमा पनि पनि ५ वर्ष काम गरेको हुनपर्नेछ ।
    कम्पनीले अक्टोबर १२ अर्थात असोज २६ गतेसम्म डेपुटी सीइओको लागि आवेदन दिन सकिने जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्