News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    कुमारी बैंकमा निक्षेप खाता खोल्दा १ करोडसम्मको निशुल्क जीवन बीमा

    काठमाडौं । कुमारी बैंकले विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपालमै पहिलो पटक कुमारी जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत मुद्दती रकम बराबरको...बाँकी

    सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रममा१०७३ पिन्ट रगत संकलनदेखि सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवको अवसरमा सुरु गरेको सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यसै क्रममा...बाँकी

    सानिमा लाइफद्धारा २ लाख रुपैयाँ मृत्यु दावी भूक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर वेदकोट नगरपालिका ६ का मानमती बोहरालाई मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले स्व.जै बहादुर बोहराका श्रीमती मानमतीलाई २ लाख ८ हजार ४ सय रुपैयाँ रकम प्रदान गरेको हो...बाँकी

    रिलायबल लाइफको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,आइपीओ निष्काशनको प्रस्ताव पारित

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभाले संचालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी...बाँकी

    सिटिजन लाइफको रुपन्देही शाखाले गर्याे बीमा सचेतना र्याली

    काठमाडौं । सिटिजन लाइफल इन्स्योरेन्स कम्पनीले पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा लुम्बिनी प्रदेशमा बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौंको सहभागीतामा जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित...बाँकी

    ज्योति लाइफद्धारा राइको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको इलाम शाखाले इलाम सान्तिडाँडा निवासी मृतक जित बहादुर राइको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखाले राइको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको...बाँकी

    सानिमा लाइफद्धारा २ लाख रुपैयाँ मृत्यु दावी भूक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर वेदकोट नगरपालिका ६ का मानमती बोहरालाई मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले स्व.जै बहादुर बोहराका श्रीमती मानमतीलाई २ लाख ८ हजार ४ सय रुपैयाँ रकम प्रदान गरेको हो...बाँकी

    गुराँस लाइफको साधारण सभा आज, लाभांश पारित सहित यस्ता छन् अन्य विशेष एजेण्डा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कार्तिक ४ गते आफ्नो १२औं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको...बाँकी

    नेपाल लाइफको तिहार धमाका, २५ हजार प्रथम बीमा शुल्क बराबर चाँदीको सिक्का उपहार

    काठमाडौं । नेपाल लाइफले तिहारलाई लक्षित गर्दै अभिकर्ता प्रोत्साहन योजना ल्याएको छ । कम्पनीले ‘नेपाल लाइफ तिहार धमाका’ भन्दै २५ हजार प्रथम बीमा शुल्क आर्जन गर्नेलाई चाँदीको सिक्का उपहार दिने भएको छ । अभिकर्ताले २५...बाँकी

    सूर्या लाईफ र ज्योती लाईफको मर्ज पक्का

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । शुक्रबार भएकाे सम्झाैतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीबीच...बाँकी