News Portal

  • आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा ५० प्रतिशत छुट पाइने

    आर्थीकसंसार संवाददाता१० वैशाख, २०८१
    ३१ पटक
    १० वैशाख, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८१ वैशाख २७ गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ।

    प्रतिकृया दिनुहोस्