News Portal

  • बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

    आर्थीकसंसार संवाददाता१ चैत्र, २०८१
    १६ पटक
    १ चैत्र, २०८१

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् ।

    प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।

    प्रतिकृया दिनुहोस्