News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    ज्योति विकास बैंकद्वारा घान्द्रुकको पहिलो एटीएम सञ्चालन

    काठमाडौं । ज्योति विकास बैंकले २०७८ साल चैत्र २७ गतेबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक–कास्कीमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको...बाँकी

    ‘कृषि कर्जा खेत किन्नेलाई होइन, खेती गर्नेलाई दिनुपर्छ’

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको ७१औं साधारणसभाबाट सात व्यक्ति र चार संस्थालाई सम्मान गरिएको छ । आज भएको साधारणसभाबाट इश्वरलाल टाइक्म अचिभमेन्टबाट रामलाल श्रेष्ट, जुद्धबहादुर श्रेष्ट मेमोरयल अवार्डबाट सुरज वैद्य, बनवारी लाल मित्तल मेमोरियल...बाँकी

    जीवन विकास लघुवित्तको साधारण सभा सम्पन्न

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख...बाँकी

    एशियन लाइफले दियो साढे १७ लाख रुपैयाँ मृत्यु दाबी वापतको रकम

    दमक। एशियन लाइफ इन्स्योरेन्सको घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ ।...बाँकी

    जीवन विकास लघुबित्तको संचालकमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सर्वसाधारण समुहबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका छन् । गोकर्ण खतिवडा पुर्ब पत्रकार र संस्थाकै पुर्ब संचालक हुन भने सिटौला प्रभु क्यपिटलका संस्थापक र...बाँकी

    सहकारी अभियान मुलुक समृद्धिको आधार

    काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरूको भनाइ छ । सहकारीमार्फत् युवा उद्यमशीलता वृद्धि गर्ने...बाँकी

    सिभिल लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले न्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम चैत्र २४ गते सम्पन्न गरेको हो । उक्त गोष्ठीमा वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको...बाँकी

    पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

    काठमाडौं । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीच झापाको दमक–७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण...बाँकी

    नयाँ वर्षमा अनलाइन सपिङ गर्दा एनएमबी बैंकका ग्राहकहरूलाई विशेष अफर

    काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । बिहीबार बैंक एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई...बाँकी

    सिटी एक्सप्रेस र जालसानको आयोजनामा स्टुडेन्ट मिट कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत जापान...बाँकी