News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    खोटाङको बुइपामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ। शाखारहित...बाँकी

    नयाँ वर्षमा अनलाईन शपिङ गर्दा मेगा बैंकका ग्राहकहरूलाई छुट

    काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मेगा बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । मेगा बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा...बाँकी

    एनआईसी एसिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

    काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्षमा डिजिटल भुक्तानी गर्दा छुट पाइने अफर ल्याएको छ । बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको...बाँकी

    “सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र“ नेपाल स्टक एक्स्चेंजमा सुचिकृत

    काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेड बीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

    काठमाडौं । नेपाल व्यवस्थापन संघ Management Association Nepal (MAN) द्वारा मिति २०७८ साल चैत्र २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई Outstanding Management Award...बाँकी

    स्मार्टच्वाइस र माइपेबीच भुक्तानी सेवाबारे सम्झौता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्माटकार्ड नेपाल (MyPay Wallet) बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । राजधानी काठमाडौंमा सोमबार आयोजित...बाँकी

    नयाँ वर्षमा अनलाइन शपिङ गर्दा सांग्रिलाका ग्राहकलाई विशेष छुट

    काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । सोमबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका...बाँकी

    मेरो माइक्रोफाइनान्सद्धारा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको श्री कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, श्री बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै...बाँकी

    अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

    पोखरा । पोखरा सराङकोटस्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागतसँगै २०७८ साललाई अविश्मरणीय एवं मनोरन्जनात्मक रुपले विदाई गर्न यही चैत्र २९, ३० र नयाँ वर्ष बैशाख १ गते...बाँकी

    पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

    काठमाडौं । “पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगरदेखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित छ । नयाँ वर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा...बाँकी