News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

    उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले...बाँकी

    पाल्पा १ र २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवारद्वय गैरे र आचार्य

    पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ मा पनि मतगणना जारी रहेको छ ।  हालसम्मको नतिजा अनुसार प्रतिनिधि सभातर्फ पाल्पा २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे (सूर्य) ले अग्रता...बाँकी

    २९ वर्षे युवक योगेश गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    पोखरा । नेपाली कांग्रेसबाट टिकट पाएका मुस्ताङका २९ वर्षे युवक योगेश गौचन प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट...बाँकी

    ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

    काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ...बाँकी

    ८ बजेदेखि नै मत गणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपिलया

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका...बाँकी

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आईतवार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख...बाँकी

    तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

    काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै...बाँकी

    विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत...बाँकी

    तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनले चुनाव लड्न बाटो खुलेको छ। न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको...बाँकी

    राप्रपाको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

    काठमाडौं ।  प्रधानमन्त्री र पार्टी अध्यक्ष दुई कार्यकालभन्दा बढी बस्न नपाउने, नेपाल बन्द नगर्ने | प्रदेश संरचना खारेज गरेर केन्द्र र स्थानीय सरकार मात्रै राखिने जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको...बाँकी